२०८३, ११ असार शुक्रबार

सर्वपक्षीय सरकार गठनको मागमा ओली र विप्लव एकमत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द (‘विप्लव’) सर्वपक्षीय सरकार गठन हुनुपर्ने मागमा एकैठाउँ उभिएका छन्। एमाले अध्यक्ष ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठनको प्रस्ताव अघि सारेका छन्। विप्लवले पनि यही प्रस्ताव राख्दै, चुनावको लागि विश्वासिलो वातावरण निर्माण गर्न सर्वपक्षीय अन्तरिम सरकार आवश्यक रहेको बताएका छन्। विप्लवले…