२०८३, ५ आश्विन मंगलबार

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा गरेको छ । हामी भत्किएका घर, सडक, पुल र विद्युत आयोजना मात्र पुनर्निर्माण गर्दै छौं कि विपत्तिको जोखिममा सबैभन्दा बढी पर्ने महिला र बालबालिकासहितको सुरक्षित नेपाल पनि निर्माणगर्दै छौं ?बाढीपछि सरकारले गरेको द्रुत क्षति तथा आवश्यकता आँकलनले पुनर्निर्माणको आवश्यकता अत्यन्त ठूलो रहेको देखाएको छ ।…