काठमाडौं । सामाजिक अभियानको नाममा पछिल्ला समय चर्चामा रहेका सुधन गुरुङ पुनः विवादमा तानिएका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न भद्रकाली प्रहरी कार्यालय पुगेका गुरुङ र उनका समर्थकहरूले प्रहरीले कानुनी प्रक्रिया अनुसार जाहेरी नलिएपछि खुला धम्की दिएका छन्। घटनापछि काठमाडौं प्रहरी परिसर हाइ अलर्टमा गएको छ भने सहरका…