२०८३, २२ जेष्ठ शनिबार

‘विकासका ८० प्रतिशत काम सम्पन्न गर्यौ, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’ : अध्यक्ष राजकुमार जोशी

भक्तपुर, २२ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जेवासीले विगत नौ वर्षको अबधीमा पर्याप्त विकासले यहाँको मुहार फेरिएको भएपनि खानेपानीको समस्या भने अझै समाधान हुन नसकेको बताएका छन् ।सूर्यविनायक नगरपालिकाको सहयोग एवं समन्वयमा क्रियाशिल पत्रकार मञ्च भक्तपुरले शुक्रबार सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जे सामुदायिक भवनमा आयोजना गरेको वडास्तरीय “सार्वजनिक सुनुवाई” कार्यक्रममा सहभागि स्थानीय…