सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने दाबी गरिएको छ । कमलामाई नगरपालिका २ मा आयोजित चुनावी कार्यक्रममा एमाले सिन्धुली क्षेत्र नं. २ का उम्मेदवार मनोज जंग थापाले सुरुङ मार्ग आफ्नो पार्टीकै अगुवाइमा बन्ने स्पष्ट पार्दै विकास योजनामा निरन्तरता दिन मतदातालाई आग्रह गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै थापाले एमाले नेतृत्वको सरकारको…