भक्तपुर १४ असोज । नेपालीहरुको महान चाँड दशै, तिहार नजिकिदै गदा भक्तपुरका जगातीमा भने आज दशै तिहार लक्षित गर्दै आईरा इन्टरप्राईजेजले बुधबार होण्डाको नयाँ आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ । भक्तपुरको प्रमुख व्यापारिक केन्द्र जगाती चोकमा अत्याधुनिक प्रविधिसहितको होण्डाको नयाँ आधिकारिक शोरुम आजबाट सञ्चालनमा ल्याएको ईन्टरप्राइजेजका प्रमुख नविन प्रजापतिले जानकारी दिनुभयो । व्यवसायी प्रजापतिले भक्तपुरदेखि…