नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो छ : काठमाडौं । गाउँमा घर छ । घरमा आमाबुबा छन तर, छोराछोरी छैनन् । कोही रोजगारीका लागि त कोही उच्च शिक्षाका लागि विदेशीएका छन् । गाउँमा रहेका कतिपय आमाबुबा सहरमा छोराछोरीसँग बस्न आए पनि दिनभर घरमा एक्लै हुन्छन् । छोराछोरी काममा जान्छन् उनीहरू फर्किने…