२०८२, १५ असार आईतबार

नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना भएको बताएका छन् । आइतबार २२ औं राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना दिँदै उनले नेपाल अझै पनि धान–चामलमा आत्मनिर्भर बन्न नसक्नु विडम्बना भएका भन्दै कृषिप्रधान मुलुकको यस यथार्थप्रति गम्भीर आत्ममूल्याङ्कन गर्नु पर्ने अवस्था आएको बताए । उनले भने,‘तथ्याङ्क अनुसार नेपाल…