२०८३, ११ असार शुक्रबार

ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सरकारको अनुमति विना काठमाडौं उपत्यका बाहिर जान नपाउनेगरी तोकिएको स्थानहद (movement restriction)विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायधिश नृपध्वज निरौलाको इजलासले सरकारले र जाँचबुझ आयोगले पेश गरेका कारणको आधारमा आदेश जारी गरेको छ। अधिवक्ता डा. प्रेमराज सिलवालले स्थानहद तोक्नु…