२०८२, १२ फाल्गुन मंगलबार

१७ औँ प्रधान सेनापति अन्तरविद्यालय रनिङ्ग टि २० क्रिकेट प्रतियोगिता सम्पन्न, डिएभी उचाल्यो उपाधि

भक्तपुर, ११ फागुन : १७ औँ प्रधान सेनापति अन्तरविद्यालय रनिङ्ग टि २० क्रिकेट प्रतियोगिताको उपाधि डिएभी स्कुलल् हात पारेको छ । सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरको आयोजनामा आज सम्पन्न फाइनल खेलमा डिएभी स्कुल जाउलाखेलले नेपाल प्रहरी स्कुल साँगालाई ३० रनले पराजित गर्दै उपाधि जितेको हो । महाविद्यालयको घरेलु मैदानमा माघ २६ गतेबाट सुरु भई आज…