इलाम । चलचित्र पत्रकार संघ नेपालको २६ औं वार्षिकोत्सव भेला आजदेखि इलामको श्री अन्तुमा सुरु भएको छ । संघले २६ औं बार्षिक उत्सवको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान समारोह तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस एंव दोस्रो राष्ट्रिय भेलाको पनि आयोजना गरेको छ । जेठ ६ गते देखि ९ गते सम्म हुने राष्ट्रिय…