२०८३, १ मंसिर मंगलबार

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम वाग्ले लाई विगतका सबै विवाद र घटनाको निष्पक्ष छानबिन गर्न प्रतिपक्ष तयार रहेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै बरालले अर्थमन्त्रीले विपक्षीका ‘काण्ड’ सार्वजनिक गर्ने चेतावनी दिएको प्रसङ्ग उल्लेख गर्दै सत्य तथ्यको परीक्षणबाट आफूहरू नभाग्ने स्पष्ट पारे। उनले विगतका घटनाको सत्यापन गर्न, कमजोरी भए स्वीकार्न र…