२०८२, २८ चैत्र आईतबार

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता निष्कर्षविहीन हुनु केवल कूटनीतिक असफलता मात्र होइन, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्थायित्वका लागि चिन्ताजनक संकेत पनि हो। करिब २१ घण्टा लामो छलफलपछि पनि सहमति नजुट्नुले दुवै पक्षबीचको अविश्वास अझ गहिरिएको प्रस्ट देखिन्छ। वार्ताको उद्देश्य स्पष्ट थियो-चलिरहेको तनाव कम गर्नु, सम्भावित सैन्य टकराव टार्नु र दीर्घकालीन समाधानतर्फ…