२०८३, ९ श्रावण आईतबार

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा अस्थायी विराम आए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनभित्र युद्धको भविष्यलाई लिएर गम्भीर मतभेद सतहमा आएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार उपराष्ट्रपति जेडी भान्स र संयुक्त चीफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केन इरानसँगको युद्धलाई अनिश्चितकालसम्म लम्ब्याउने पक्षमा छैनन्। उनीहरूले युद्ध विस्तार भए त्यसको मूल्य अमेरिकाले…