२०८३, २० आश्विन बुधबार

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार अमित लामाले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बालबालिकाका वास्तविक संरक्षक भएको बताएका छन् । नमोबुद्ध नगरपालिका–५, कमेरे गाउँमा आयोजित घरदैलो कार्यक्रममा लामाले स्थानीयहरुलाई स्पष्ट रूपमा भने, “विद्यालय र क्याम्पसमा अध्ययनरत सयौैं बालबालिकालाई अध्यक्ष ओलीले प्रत्यक्ष संरक्षकत्व प्रदान गर्नु…