२०८३, ३० भाद्र बुधबार

लमहीमा देउवा पक्षको प्रदेश भेला, संगठन सुदृढीकरणमा जोड

लमहीमा देउवा पक्षको प्रदेश भेला, संगठन सुदृढीकरणमा जोड


दाङ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा निकट नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ।

पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति र स्थानीय तहसम्म समन्वय विस्तार गर्ने उद्देश्यसहित आयोजित भेलाको उद्घाटन १४औँ महाधिवेशनका केन्द्रीय सदस्य गेहेन्द्र गिरीको अध्यक्षता तथा तत्कालीन सहमहामन्त्री किशोरसिंह राठौरको प्रमुख आतिथ्यमा गरिएको हो।

भेलामा प्रदेशभरका नेता–कार्यकर्ताको सहभागिता रहेको छ। संगठन सुदृढीकरण, पार्टीभित्रको एकता र आगामी निर्वाचनको तयारीबारे छलफल भइरहेको जनाइएको छ। यद्यपि, लुम्बिनीमा देउवा पक्षका केही प्रभावशाली नेताहरू भने भेलामा अनुपस्थित रहेका छन्।

प्रकाशित मिति : २०८३, १५ असार मंगलबार  २ : २२ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक