सर्लाही । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले सर्लाही क्षेत्र नं. ४ लक्षित चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन्। पार्टीको केन्द्रीय प्रतिज्ञा पत्र सार्वजनिक भएको पाँच दिनपछि उनले स्थानीय आवश्यकता र मधेस–केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राख्दै क्षेत्रगत योजना अघि सारेका हुन्। मतदातालाई सम्बोधन गर्दै थापाले मधेस लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण आधारभूमि भएको उल्लेख गर्दै मधेसका…