२०८३, ८ बैशाख बुधबार

प्रधानमन्त्री ओलीले भोलि संसदमा सम्बोधन गर्नेचीन भ्रमणबारे जानकारी दिने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । शनिबार चीन भ्रमणमा निस्किन लागेका प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे संसदलाई जानकारी गराउने तयारी गरेका हुन् । सभामुख देवराज घिमिरेले बिहीबार सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी दिएका हुन् । बैठकमा संसदको आगामी १५ दिनको कार्यतालिका…