काठमाडौं । भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमतिप्रति नेकपा एमालेका नेता तथा परराष्ट्र नीति विज्ञ डा. राजन भट्टराईले कडा आपत्ति जनाएका छन्। उनले नेपाल सरकारको स्वीकृति बिना नेपालको भूमि प्रयोग गर्न खोजिएको सहमति पूर्ण रूपमा अमान्य रहेको स्पष्ट पारेका छन् । भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् “नेपालको भूभागमा नेपालको सहमति बिना गरिने कुनै…