२०८३, ८ भाद्र मंगलबार

नेकपा एमालेले ११औँ महाधिवेशन तयारीका लागि उपसमितिहरू गठन

काठमाडौं । नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशन तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरेको छ। आज बसेको सचिवालय बैठकले महाधिवेशनको व्यवस्थापन र संचालनका लागि समितिहरूमा संयोजक र सचिव तोकेको छ।सचिवालयका निर्णयअनुसार प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा काशीनाथ अधिकारी र सचिवमा माधव ढुंगेल तोकिएका छन्। जनपरिचालन समितिको संयोजकमा प्रदीप ज्ञावाली र सचिवमा राजन भट्टराई नियुक्त भएका छन् भने,…