२०८३, २० आश्विन बुधबार

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मो अब्दुल रहमानको तस्वीर र एमालेको चुनाव चिन्ह “सूर्य अंकित झण्डा” जलाइएको भिडियो सार्वजनिक भएको छ। भिडियोमा रास्वपाका कार्यकर्ताहरूले एमालेविरुद्ध गालीगलौज गर्दै जयकार गरेको देखिन्छ। यस क्रममा एक व्यक्तिले उम्मेदवार रहमानको तस्वीर प्रत्यक्ष जलाएको दृश्यसमेत कैद भएको छ। समूहले “सप्तरी–२ अन्तर्गत महदेवा गाउँपालिकामा एमालेलाई…