ललितपुर । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जतिसुकै हेपिए पनि देशलाई हेप्न सकिन्न भन्दै कडा प्रतिक्रिया जनाएका छन् । आइतबार दोस्रो विधान महाधिवेशनको अन्तिम दिन कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले राष्ट्रियता र स्वाभिमानको पक्षमा दृढ अडान दोहोर्याए । ओलीले भने, “मलाई जति सुकै हेपियोस् म हेपिन तयार छु र सहन्छु। तर देशलाई…