२०८२, १४ श्रावण बुधबार

आज सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प, काठमाडौं समेत हल्लियो

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान करिब ६ः१५ मा उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो । सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिएका छन् । यो भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा…