रौतहट । गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ। गौर–१ को सीमा क्षेत्र नजिक बाढीको पानीमा राजदेवी–८ की १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको निधन भएको हो। सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदा उनीहरू बाढीमा डुबेका थिए। डुबेका मध्ये ४ जनालाई स्थानीयले उद्धार गरेका थिए भने…