२०८३, २० जेष्ठ बिहीबार

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

काठमाडौँ । यात्रुवाहक सार्वजनिक सवारी साधनहरूका लागि आज (सोमबार)देखि रुट परमिट खुला गरिएको छ। चाडपर्वका अवसरमा यात्रुहरूको चाप बढ्ने भएकाले यातायात व्यवस्थालाई सहज बनाउन नेपाल सरकारको सहकार्यमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभर रुट परमिट खुला गरेको हो । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार अब सवारी साधनहरूले पूर्वनिर्धारित रुटबिना पनि गन्तव्यस्थानसम्म जान पाउने छन्। यसले…