२०८३, १८ आश्विन सोमबार

राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी चैत १९ गते अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपतिले अधिवेशन बोलाएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्। सरकारले चैत १९ गते दिउँसो २ बजे बस्ने गरी संसद्को बैठक आह्वान…