२०८३, १८ आश्विन सोमबार

धनुषाका वरिष्ठ सई सागरशम्सेर जबरा निलम्बन

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सागरशम्सेर जबरा निलम्बनमा परेका छन्। प्रहरी संगठन र कार्यालय प्रमुखलाई बद्नाम गर्ने उद्देश्यले बनावटी अडियो तयार गरी सार्वजनिक गराएको आरोपमा उनीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको हो। प्रहरी स्रोतका अनुसार जबराले एक व्यापारीसँगको फोन संवादलाई योजनाबद्ध रूपमा रेकर्ड गरी त्यसमा कृत्रिम रूपमा कथा…