काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फका तीन जना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। निर्वाचन आयोगका अनुसार नेकपा एमालेको सूचीमा रहेका चन्देश्वर मण्डल, नेपाली कम्युनिस्ट पार्टीको सूचीमा रहेका जीवन लामा, र राप्रपाको सूचीमा रहेका कुमार बहादुर थापा विरुद्ध उजुरी परेको हो। उजुरी अनुसार मण्डल आदिवासी तर्फको उम्मेदवार भए पनि मधेसी…