काठमाडौं । काठमाडौं उपत्यकामा लामो समयपछि युथ फोर्स गठन गरिएको छ। राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अनुशासन आयोग सदस्य शिव थापाको नेतृत्वमा गठन भएको यो संरचना उपत्यकाभर नयाँ ऊर्जा र कडाइका साथ सक्रिय हुने भएको छ। प्रमुख थापाले भने, “जेनजीको नाममा उपत्यकामा अराजकता फैलाउन खोज्ने कसैलाई पनि युथ फोर्सले अब नछोड्ने, कानून, अनुशासन र सुरक्षामा…