नेपाल पत्रकार महासंघ मधेश प्रदेशले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारमाथि अधिवक्ताहरूको समूहले गरेको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दोषीहरूलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ। महासंघका अध्यक्ष श्याम बन्जारा र धनुषा शाखाका अध्यक्ष पुरण साहको हस्ताक्षर भएको ज्ञापनपत्रमा घटना प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर आघात भएको उल्लेख गरिएको छ। महासंघका…