२०८३, २० आश्विन बुधबार

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । यसैक्रममा नेकपा (एमाले) का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोजजंग थापाले कमलामाई नगरपालिका–८ करकरे क्षेत्रमा स्थानीय जनसमुदायसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका छन् । गाउँ–टोलमै पुगेर मतदातासँग संवाद गर्ने उनको अभियानले करकरे क्षेत्रमा उत्साह र चासो दुवै बढाएको…