२०८३, १० कार्तिक मंगलबार

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध


काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त राज्य अमेरिकाले आक्रमण गरेको भन्दै कडा विरोध जनाएको छ। इरानको विदेश मन्त्रालयले अमेरिकी कारबाहीले युद्धविरामलाई थप जटिल बनाएको जनाएको हो।

इरानका अनुसार अमेरिकाले दक्षिणी होर्मोजगान क्षेत्रमा हमला गरेको थियो। अमेरिकाले भने आफ्ना कारबाही आत्मरक्षाका लागि गरिएको दाबी गरेको छ।

यसबीच इजरायलले पनि लेबनानमा १२० भन्दा बढी हवाई आक्रमण गरेको बताइएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार कम्तीमा ३१ जनाको मृत्यु भएको छ।

हाल कतारमा अमेरिका र इरानबीच अप्रत्यक्ष संवाद भइरहेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश विषयमा सहमति नजिक पुगेको बताएका छन्।

प्रकाशित मिति : २०८३, १२ जेष्ठ बुधबार  ७ : २२ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा