२०८३, ३० भाद्र बुधबार

भाजपा अध्यक्षको निमन्त्रणामा भारत जाँदै रवि लामिछाने

भाजपा अध्यक्षको निमन्त्रणामा भारत जाँदै रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज प्रस्थान गर्दैछन्। भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा उनले नयाँ दिल्लीमा विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ।

रास्वपाले सार्वजनिक गरेको कार्यसूचीअनुसार लामिछानेले भारतमा रहेका नेपाली समुदाय, शुभेच्छुक तथा समर्थकहरूसँग पनि अन्तरक्रिया गर्नेछन्। भ्रमणका क्रममा उनी अयोध्या समेत जाने कार्यक्रम रहेको बताइएको छ।

भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्य, सांसद दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी छन्। लामिछाने जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : २०८३, १७ जेष्ठ सोमबार  ८ : ०६ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक