२०८३, १९ आश्विन मंगलबार

आज मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्रीको अभिव्यक्ति मुद्दा बन्ने कि नबन्ने ?

आज मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्रीको अभिव्यक्ति मुद्दा बन्ने कि नबन्ने ?


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ले आज दिउँसो सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

दिउँसो १२ बजे बस्ने बैठकलाई नियमित प्रशासनिक छलफलको रूपमा हेरिए पनि पछिल्लो राजनीतिक तनावका बीच यो बैठकलाई विशेष चासोका साथ हेरिएको छ।

प्रधानमन्त्रीको पछिल्ला अभिव्यक्तिलाई लिएर संसद् तथा राजनीतिक वृत्तमा उठिरहेको प्रश्न आजको बैठकमा प्रवेश पाउँछ कि पाउँदैन भन्ने विषयले राजनीतिक माहोल तातेको छ। तर अहिलेसम्म सार्वजनिक गरिएको कार्यसूचीमा उक्त विषय समावेश गरिएको छैन।

सरकारका निर्णय, नीति कार्यान्वयन र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने भए पनि बैठकले “कडा निर्णय लिन्छ कि औपचारिकता मात्र निभाउँछ” भन्ने प्रश्न अहिले मुख्य बनेको छ।

प्रकाशित मिति : २०८३, १८ जेष्ठ मंगलबार  ९ : १२ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि