२०८२, २ फाल्गुन शनिबार

अखिलको अध्यक्षका लागि सुजन कडरिया र प्रकाश पौडेलको उम्मेदवारी दर्ता, आज मतदान हुने

काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज बुधबार मतदान हुँदैछ। मंगलबार राति उम्मेदवारी दर्ता भएको थियो। निर्वाचन कमिटीले अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म मनोनयन दर्ताको समय तोकेको भए पनि उम्मेदवारी दर्ता गराउनको सङ्ख्या धेरै भएकोले राति अबेरसम्म उम्मेदवारी दर्ता भएको थियो अनेरास्ववियुको…