२०८३, २० आश्विन बुधबार

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज दिनभरि झापाको दमक नगरपालिकामा आयोजना गरिएका विभिन्न भेटघाट तथा कार्यक्रमहरूमा व्यस्त रहनुहुने भएको छ। निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार आज बिहान ११ बजे दमक–५ स्थित यलम्बर चौकमा स्थानीय बासिन्दासँग भेटघाट कार्यक्रम तय गरिएको छ। त्यसपछि ११:५० बजे दमक–६ को शंङ्कधर चौकमा…