२०८३, २९ भाद्र मंगलबार

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य महामन्त्रीमा निर्वाचित भएका छन्।

चितवनमा जारी महाधिवेशनमा भएको निर्वाचनको अन्तिम मतपरिणामको औपचारिक घोषणा हुन बाँकी रहेकै बेला उनका प्रतिस्पर्धी मनिषा झाले पत्रकारहरूसँग कुरा गर्दै आचार्य निर्वाचित भएको जानकारी दिँदै बधाइ दिएकी हुन्।

निर्वाचित आचार्यले पनि आफू महामन्त्रीमा निर्वाचित भएको पुष्टि गर्दै महाधिवेशनमार्फत पार्टीले संस्थागत नेतृत्व प्राप्त गरेको प्रतिक्रिया दिएका छन्। औपचारिक मतपरिणाम भने निर्वाचन समितिले सार्वजनिक गर्न बाँकी छ।

प्रकाशित मिति : २०८३, ११ असार शुक्रबार  ७ : ११ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक