काठमाडौं । आज राजधानी काठमाडौंमा भएको जेन जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ। आन्दोलन नियन्त्रण गर्न प्रहरीले गोली प्रहार गर्दा उनीहरुको ज्यान गएको बताइएको छ । प्रहरीका अनुसार, दुई घाइते प्रदर्शनकारीलाई सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको छ । थप रूपमा, संसद भवनको गेटमा पनि एक प्रदर्शनकारी…