चौतारा । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले देशमा संविधान र विधिको शासनलाई रक्षा गर्न सबै वर्ग एकजुट हुनुपर्ने स्पष्ट पार्दै "भीडतन्त्रको खतरा बढ्दो छ, अब विचारशील नेतृत्वको खाँचो छ" भन्ने कडा चेतावनी दिएका छन् । ‘नेपालको संविधान, वर्तमान राजनीति र अबको गन्तव्य’ शीर्षकमा संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल सिन्धुपालचोकद्धारा चौतारामा आयोजित विचार गोष्ठीमा…