२०८३, ३० भाद्र बुधबार

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्। उनले फारसी नयाँ वर्ष नवरोज का अवसरमा जारी गरेको लिखित सन्देशमार्फत विभिन्न क्षेत्रीय घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरिएको नौ पृष्ठ लामो सन्देशमा खामेनीले टर्की र ओमानका केही क्षेत्रमा भएका हमलामा इरानको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। उनले इरानले आफ्ना…