२०८३, ३० भाद्र बुधबार

प्रदेश र जिल्ला अध्यक्षहरूसँग एमालेको भर्चुअल बैठक

काठमाडौं। नेकपा एमाले का प्रदेश तथा जिल्ला अध्यक्षहरूसँग भर्चुअल जुम बैठक सुरु भएको छ। बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेल ले पछिल्लो मतपरिणाम र समसामयिक राजनीतिक अवस्थाबारे धारणा राखेका छन्। पोखरेलले हालका चुनावी परिणामका आधारमा लोकप्रियतावाद र अराजकतावादको जगमा केही नयाँ शक्ति उदाएको दाबी गरे। उनले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी प्रति संकेत गर्दै त्यस्ता शक्तिहरूमा…