२०८३, २० जेष्ठ बिहीबार

सिमरा अपडेट : बाराका सीडीओबाट जेनजी युवालाई वार्ताको आह्वान

सिमरा । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी युवालाई वार्ताको लागि आग्रह गर्नुभएको छ। प्रजिअ मिश्रले टेलिफोनमार्फत जेनजी अगुवा सम्राट उपाध्यायलाई संवाद मार्फत समस्या समाधान गर्न आह्वान गर्नुभएको हो। तर, जेनजी अगुवा सम्राट उपाध्यायले प्रहरीको लाठीचार्ज र घाइते भएका युवाहरूको अवस्थाका कारण प्रहरीको कार्यालय सिमरा नै वार्ताका लागि उपयुक्त स्थान हो भन्ने बताएका…