२०८३, १९ आश्विन मंगलबार

महाधिवेशनमै ‘कच्चा तथ्याङ्क’ ! रास्वपाको सदस्यता प्रणालीमाथि गम्भीर प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा १८ वर्षमुनिका ३५ हजार २५७ जना सदस्य रहेको विवरण सार्वजनिक भएपछि आलोचना चुलिएको छ। विवाद बढेपछि पार्टीले उक्त विवरणलाई ‘कच्चा तथ्याङ्क’ भन्दै स्पष्टीकरण दिएको छ। रास्वपाले महाधिवेशनमा प्रस्तुत गरिएको तथ्याङ्क आधिकारिक सदस्यता अभिलेख नभई डिजिटल प्रणालीमा दर्ता भएका प्रारम्भिक आवेदनको समष्टिगत विवरण…