२०८३, ३० भाद्र बुधबार

कानुनमन्त्री सोविता गौतमको पहिलो निर्णय: बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी कानुन संशोधन गरिने

काठमाडौं । सोविता गौतम नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीका रूपमा पदभार सम्हालेकी छन्। पदभार ग्रहणसँगै उनले बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी कानुन संशोधन प्रक्रिया अघि बढाउने महत्वपूर्ण निर्णय गरेकी छन्। मन्त्री गौतमले जबरजस्ती करणी, जबरजस्ती करणीपछि हुने हत्या, यौनजन्य हिंसा तथा बालबालिकासम्बन्धी जघन्य अपराधमा संलग्न दोषीलाई कडा दण्ड–सजाय सुनिश्चित गर्न र पीडितलाई शीघ्र न्याय…