२०८३, १० कार्तिक मंगलबार

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, सरकार जोगाउन साना दल निर्णायक

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ। सरकारमा सहभागी नेकपा एमालेले गत ६ साउनमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका हुन्। सरकार टिकाउन अब उनलाई अन्य दलको समर्थन जुटाउनुपर्ने बाध्यता छ। ११० सदस्यीय बागमती प्रदेशसभामा सरकार…