२०८३, ३ आश्विन आईतबार

राजनीतिक विश्लेषक भरत दाहाल बेलबारीबाट पक्राउ

राजनीतिक विश्लेषक भरत दाहाल बेलबारीबाट पक्राउ


विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्। साइबर ब्युरोमा परेको उजुरीका आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको हो।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार साइबर ब्युरोको अनुरोधमा दाहाललाई पक्राउ गरिएको हो। उनका विरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको प्रहरीले जनाएको छ।

एक कार्यक्रमका लागि मोरङ पुगेका दाहाललाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। दाहाललाई जहाजमार्फत काठमाडौं पठाउने तयारी भइरहेको एसपी कटुवालले बताए।

प्रकाशित मिति : २०८३, ३ आश्विन आईतबार  १२ : ०९ बजे

लाइसेन्स छपाइमा सरकारको ‘नयाँ एक्सन’, प्रदेशले नछापे केन्द्रबाटै छापिने

काठमाडौं । लामो समयदेखि लाइसेन्स छपाइमा देखिएको ढिलासुस्ती अन्त्य गर्न

खानेपानी नागरिकको मौलिक अधिकार हो, महंगो शुल्क स्वीकार्य छैन् : अध्यक्ष ओली

रोल्पा । रोल्पा सहर खानेपानी उपभोक्ता संस्थाको सातौँ साधारणसभा सम्पन्न

शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक

काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले तीन आर्थिक वर्षका वार्षिक

रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४११ पुग्यो, ५ हजार ८७५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४११

राजनीतिक विश्लेषक भरत दाहाल बेलबारीबाट पक्राउ

विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका