काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका सात महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै विभिन्न प्रशासनिक, कानुनी, शैक्षिक र राहतसम्बन्धी विषयमा निर्णय भएको जानकारी दिएका छन्। मन्त्रिपरिषद्ले तथ्याङ्क पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ। साथै, याङ्की उक्याबलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा…