२०८३, १९ आश्विन मंगलबार

प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत, श्रमिकका पक्षमा काम गर्ने प्रतिबद्धता

दोहा । प्रवासी नेपाली मञ्च कतारको आठौँ अधिवेशनबाट अफसर अली खान अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न अधिवेशनले खानको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित अध्यक्ष खानले प्रवासमा रहेका नेपाली श्रमिक, पीडित तथा समस्यामा परेका नेपालीलाई समान दृष्टिले हेर्दै उनीहरूको पक्षमा प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिवेशनबाट शेषराज तिमिल्सिना उपाध्यक्ष,…