२०८३, ११ कार्तिक बुधबार

अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अघि बढ्ने : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नै एमाले अघि बढ्ने बताएका छन्। आइतबार अध्यक्ष ओलीको निवासमा लगातार तीन दिनसम्म बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले बाहिर फैलाइएका “अध्यक्ष परिवर्तन” र “राजीनामाको दबाब” सम्बन्धी चर्चाहरू भ्रमपूर्ण भएको दाबी गरे। उनले सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेका…