२०८३, ११ कार्तिक बुधबार

इजरायल जान नेपाली युवाको भीड, यस्तो छ केयरगिभर बन्ने ‘गोल्डेन चान्स’

काठमाडौं । वैदेशिक रोजगारीमा उच्च आम्दानी खोजिरहेका नेपाली युवाका लागि इजरायल फेरि आकर्षक गन्तव्य बनेको छ । मासिक करिब साढे ३ लाख रुपैयाँसम्म कमाइ हुने अवसर खुला भएपछि हजारौं युवाको ध्यान अहिले इजरायलतर्फ केन्द्रित भएको छ । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न २ हजार ३ सय नेपाली केयरगिभर…